Bagbazar-Kathmandu, Nepal info@etutorclass.com +977 9857084808
:: Categories

Our Successful Student Achievements

सुमन छन्तेल

यहाँका शिक्षकहरू वास्तवमै दक्ष हुनुहुन्छ। जटिल कृषि विषयलाई पनि सरल तरिकाले बुझाइ दिनुभयो, जसले गर्दा पढाइ रमाइलो लाग्यो। Etutor Class ले दिएको नोट्स, मोक टेस्ट, रेकर्ड क्लास र गाइडान्स—सबै मिलेर एकदमै पूर्ण प्याकेज लाग्यो। यसले मलाई तयारी सहज बनायो।

सुमन छन्तेल
Provience: 5. Lumbini Pradesh
Achieved On: 2025-08-17
Achievement In: कृषि ५ तह, लुम्बिनी प्रदेश
जनक भुसाल

कृषि पाठ्यक्रम धेरै फराकिलो छ तर Etutor Class ले स्थानीय उदाहरणसहित बुझाइ दिएकाले माटो विज्ञान, बाली र पशुपालनजस्ता विषय सजिलै बुझ्न सकियो। 

जनक भुसाल
Provience: 5. Lumbini Pradesh
Achieved On: 2025-08-31
Achievement In: कृषि ५ तह, लुम्बिनी प्रदेश
लोकेश खनाल

Etutor Class कृषि लोकसेवा तयारीका लागि सबैभन्दा राम्रो प्लेटफर्म हो। साप्ताहिक मोक टेस्टले मलाई वास्तविक परीक्षाको अनुभव दिलायो। कमजोर पक्षहरू पत्ता लगाउन र सुधार गर्न धेरै मद्दत भयो। Etutor Class को कारण, म परीक्षामा ढुक्क भएर बसेँ।

लोकेश खनाल
Provience: 5. Lumbini Pradesh
Achieved On: 2025-08-31
Achievement In: कृषि 5th तह, लुम्बिनी प्रदेश
भोज राज ओझा

Etutor Class ले कृषि ५ औं स्तरको तयारी धेरै सजिलो बनाइदियो। कठिन विषयहरूलाई पनि सजिलो भाषामा बुझाइयो र नोट्सहरू निकै व्यवस्थित र परीक्षामुखी थिए। 

भोज राज ओझा
Provience: 5. Lumbini Pradesh
Achieved On: 2025-08-24
Achievement In: कृषि ५ तह, लुम्बिनी प्रदेश
शिवराज कलौनी

Etutor class दमदार पढाइको hub हो नोट्स का साथै सरहरुको प्रेरणा राम्रो थियो,आदरणीय बोध सरसँग फोनमा समेत सोध्न
पाइयो निर्धक्क ❤

शिवराज कलौनी
Provience: 7. Sudurpashchim Pradesh
Achieved On: 2081-11-22
Achievement In: माध्यमिक तह ,प्रथम श्रेणी
बालकृष्ण आचार्य

Etutor class helped me in three ways writing techniques, content depth and coverage and practice sets. I am teaching in Janajyoti Secondary School Thakurbaba -6, Bardiya. I got promoted for the post of secondary level first class.

बालकृष्ण आचार्य
Provience: 5. Lumbini Pradesh
Achieved On: 2081-11-22
Achievement In: माध्यमिक तह ,प्रथम श्रेणी
Sita Parajuli

🎉Many many thanks for instition and I teach in shree

janakalyan Basic school syangja, waling primary level🎉

Sita Parajuli
Provience: 4. Gandaki Pradesh
Achieved On: 2025-03-31
Achievement In: प्राथमिक तह, द्दितीय श्रेणी
रेखा भट्टराई

मनै देखी धन्यवाद ,,E tutor class लाई जसले मलाई प्रावी दिप्तिय श्रेणीमा वढुवाको सफलता मा पुर्याउन सहयोग गर्यो

रेखा भट्टराई
Provience: 4. Gandaki Pradesh
Achieved On: 2025-03-31
Achievement In: प्राथमिक तह, द्दितीय श्रेणी
Nilkanth Puri

E Tutor class लाई हार्दिक धन्यवाद ।जसले मलाई  मा.वि. first class मा promotion को सफलता सम्म पुर्याउन सहयोग  गर्यो।Thank you e tutor class.

Nilkanth Puri
Provience: 3. Bagmati Pradesh
Achieved On: 2025-02-24
Achievement In: माध्यमिक तह ,प्रथम श्रेणी
Lila Prasad Bista

mero safaltako pahilo shreya e tutorlai dina chahanchhu.sampurna

prashikshak prati hardik naman gardai e tutor institutelai samet

dhanyabad byakta gardachhu.

Lila Prasad Bista
Provience: 5. Lumbini Pradesh
Achieved On: 2025-03-31
Achievement In: प्राथमिक तह, प्रथम श्रेणी
सुबास बास्तोला

पुरै  छुट का साथ मलाई अध्यन गराउने   सम्पुर्ण गुरुहरु 🙏 अनिE-tutor classssपरिवार  लाई  मेरो हिर्दय देखिनै धन्यवाद छ ।❤🙏

E-TutorClassssss मा लोकसेवा तयारी कक्षा लिई बन सेवा, गेम स्काउट पदमा सिफारिस भयको मा म धेरै खुशी छु sir 

सुबास बास्तोला
Provience: 5. Lumbini Pradesh
Achieved On: 2081-06-10
Achievement In: गेम स्काउट
सुरेन्द्र बुमि

पुरै  छुट का साथ मलाई अध्यन गराउने   सम्पुर्ण गुरुहरु 🙏 अनिE-tutor classssपरिवार  लाई  मेरो हिर्दय देखिनै धन्यवाद छ ।❤🙏

E-TutorClassssss मा लोकसेवा तयारी कक्षा लिई बन सेवा, गेम स्काउट पदमा सिफारिस भयको मा म धेरै खुशी छु sir 

सुरेन्द्र बुमि
Provience: 5. Lumbini Pradesh
Achieved On: 2081-06-01
Achievement In: गेमस्काउट
दिपेन्द्र बहादुर बम

पुरै  छुट का साथ मलाई अध्यन गराउने   सम्पुर्ण गुरुहरु 🙏 अनिE-tutor classssपरिवार  लाई  मेरो हिर्दय देखिनै धन्यवाद छ ।❤🙏

E-TutorClassssss मा लोकसेवा तयारी कक्षा लिई बन सेवा, गेम स्काउट पदमा सिफारिस भयको मा म धेरै खुशी छु sir 

दिपेन्द्र बहादुर बम
Provience: 3. Bagmati Pradesh
Achieved On: 2081-06-01
Achievement In: गेम स्काउट
आसिक बूढ़ा

etutorclass का शिक्षकहरूको शिक्षण शैली र मनोबल बृद्धि गर्ने तरिका अत्यन्त राम्रो छ। यसका लागि म सधैं आभारी हुनेछु।

आसिक बूढ़ा
Provience: 5. Lumbini Pradesh
Achieved On: 2081-06-05
Achievement In: गेम स्काउट
धडकन टमटा

etutorclass का शिक्षकहरूको ध्यान र सहयोगले मेरो शैक्षिक यात्रा सजिलो र उर्जाशील बनाएको छ। तपाईंहरूको योगदानको लागि म सधैं कृतज्ञ हुनेछु।

धडकन टमटा
Provience: 4. Gandaki Pradesh
Achieved On: 2081-06-05
Achievement In: गेम स्काउट