Bagbazar-Kathmandu, Nepal [email protected] +977 9857084808
:: Categories

Our Successful Student Achievements

हामी गौरव गर्छौं हाम्रो सफल विद्यार्थीहरुको उपलब्धिमा ।
Filter Achievements
Reset
सफल विद्यार्थी
Sulochana Chand
Sulochana Chand
4. Gandaki Pradesh
On: 2083-04-21
Achievement:
स्थानीय स्वास्थ्य सेवा, चौथो तह, अ.न.मी (ANM)

आजको सफलताको पछाडि रहेको अमूल्य साथ, निरन्तर हौसला र उत्कृष्ट मार्गदर्शनका लागि सम्पूर्ण ETutorClass परिवारप्रति मनैदेखि कृतज्ञ छु। यहाँहरूको योगदान सधैं स्मरणीय रहनेछ। 🙏❤️

सफल विद्यार्थी
Dibya Sunar
Dibya Sunar
4. Gandaki Pradesh
On: 2083-04-21
Achievement:
स्थानीय स्वास्थ्य सेवा, चौथो तह, अ.न.मी (ANM)

मेरो सफलताको यात्रामा साथ, सहयोग र सही मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण [ ETutorClass] परिवारप्रति हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद। 🙏🙏

सफल विद्यार्थी
सुमन छन्तेल
सुमन छन्तेल
5. Lumbini Pradesh
On: 2082-05-01
Achievement:
कृषि पाचौं तह

यहाँका शिक्षकहरू वास्तवमै दक्ष हुनुहुन्छ। जटिल कृषि विषयलाई पनि सरल तरिकाले बुझाइ दिनुभयो, जसले गर्दा पढाइ रमाइलो लाग्यो। Etutor Class ले दिएको नोट्स, मोक टेस्ट, रेकर्ड क्लास र गाइडान्स—सबै मिलेर एकदमै पूर्ण प्याकेज लाग्यो। यसले मलाई तयारी सहज बनायो।

सफल विद्यार्थी
जनक भुसाल
जनक भुसाल
5. Lumbini Pradesh
On: 2082-05-15
Achievement:
कृषि पाचौं तह

कृषि पाठ्यक्रम धेरै फराकिलो छ तर Etutor Class ले स्थानीय उदाहरणसहित बुझाइ दिएकाले माटो विज्ञान, बाली र पशुपालनजस्ता विषय सजिलै बुझ्न सकियो। 

सफल विद्यार्थी
लोकेश खनाल
लोकेश खनाल
5. Lumbini Pradesh
On: 2082-05-15
Achievement:
कृषि पाचौं तह

Etutor Class कृषि लोकसेवा तयारीका लागि सबैभन्दा राम्रो प्लेटफर्म हो। साप्ताहिक मोक टेस्टले मलाई वास्तविक परीक्षाको अनुभव दिलायो। कमजोर पक्षहरू पत्ता लगाउन र सुधार गर्न धेरै मद्दत भयो। Etutor Class को कारण, म परीक्षामा ढुक्क भएर बसेँ।

सफल विद्यार्थी
भोज राज ओझा
भोज राज ओझा
5. Lumbini Pradesh
On: 2082-05-08
Achievement:
कृषि पाचौं तह

Etutor Class ले कृषि ५ औं स्तरको तयारी धेरै सजिलो बनाइदियो। कठिन विषयहरूलाई पनि सजिलो भाषामा बुझाइयो र नोट्सहरू निकै व्यवस्थित र परीक्षामुखी थिए। 

सफल विद्यार्थी
शिवराज कलौनी
शिवराज कलौनी
7. Sudurpashchim Pradesh
On: 2081-11-22
Achievement:
माध्यमिक तह ,प्रथम श्रेणी

Etutor class दमदार पढाइको hub हो नोट्स का साथै सरहरुको प्रेरणा राम्रो थियो,आदरणीय बोध सरसँग फोनमा समेत सोध्न
पाइयो निर्धक्क ❤

सफल विद्यार्थी
बालकृष्ण आचार्य
बालकृष्ण आचार्य
5. Lumbini Pradesh
On: 2081-11-22
Achievement:
माध्यमिक तह ,प्रथम श्रेणी

Etutor class helped me in three ways writing techniques, content depth and coverage and practice sets. I am teaching in Janajyoti Secondary School Thakurbaba -6, Bardiya. I got promoted for the post of secondary level first class.

सफल विद्यार्थी
Sita Parajuli
Sita Parajuli
4. Gandaki Pradesh
On: 2081-12-18
Achievement:
प्राथमिक तह, द्दितीय श्रेणी

🎉Many many thanks for instition and I teach in shree janakalyan Basic school syangja, waling primary level🎉

सफल विद्यार्थी
रेखा भट्टराई
रेखा भट्टराई
4. Gandaki Pradesh
On: 2081-12-18
Achievement:
प्राथमिक तह, द्दितीय श्रेणी

मनै देखी धन्यवाद ,,E tutor class लाई जसले मलाई प्रावी दिप्तिय श्रेणीमा वढुवाको सफलता मा पुर्याउन सहयोग गर्यो

सफल विद्यार्थी
Nilkanth Puri
Nilkanth Puri
3. Bagmati Pradesh
On: 2081-11-12
Achievement:
माध्यमिक तह ,प्रथम श्रेणी

E Tutor class लाई हार्दिक धन्यवाद ।जसले मलाई  मा.वि. first class मा promotion को सफलता सम्म पुर्याउन सहयोग  गर्यो।Thank you e tutor class.

सफल विद्यार्थी
Lila Prasad Bista
Lila Prasad Bista
5. Lumbini Pradesh
On: 2081-12-18
Achievement:
प्राथमिक तह, प्रथम श्रेणी

mero safaltako pahilo shreya e tutorlai dina chahanchhu. sampurna prashikshak prati hardik naman gardai e tutor institutelai samet dhanyabad byakta gardachhu.

सफल विद्यार्थी
सुबास बास्तोला
सुबास बास्तोला
5. Lumbini Pradesh
On: 2081-06-10
Achievement:
गेम स्काउट

पुरै  छुट का साथ मलाई अध्यन गराउने   सम्पुर्ण गुरुहरु 🙏 अनिE-tutor classssपरिवार  लाई  मेरो हिर्दय देखिनै धन्यवाद छ ।❤🙏 E-TutorClassssss मा लोकसेवा तयारी कक्षा लिई बन सेवा, गेम स्काउट पदमा सिफारिस भयको मा म धेरै खुशी छु sir 

सफल विद्यार्थी
सुरेन्द्र बुमि
सुरेन्द्र बुमि
5. Lumbini Pradesh
On: 2081-06-01
Achievement:
गेम स्काउट

E-tutor classssपरिवार  लाई  मेरो हिर्दय देखिनै धन्यवाद छ ।❤🙏 E-TutorClassssss मा लोकसेवा तयारी कक्षा लिई बन सेवा, गेम स्काउट पदमा सिफारिस भयको मा म धेरै खुशी छु, Thank you.

सफल विद्यार्थी
दिपेन्द्र बहादुर बम
दिपेन्द्र बहादुर बम
3. Bagmati Pradesh
On: 2081-06-01
Achievement:
गेम स्काउट

सम्पूर्ण गुरुहरू तथा E-TutorClass परिवारप्रति हृदयदेखि धन्यवाद। E-TutorClass मार्फत लोकसेवा तयारी गरी वन सेवा, गेम स्काउट पदमा सिफारिस हुन पाउँदा अत्यन्तै खुशी छु। यस सफलतामा E-TutorClass को मार्गदर्शनप्रति सधैं आभारी रहनेछु। 🙏❤️

तपाईको सफलता हाम्रो प्रेरणा
EtutorClass सँग जोडिनुहोस र आफ्नो सफलताको यात्रा सुरु गर्नुहोस् ।