TSC License नि.मा.वी | मा.वि Question Of The Day (2025-01-22)

2025-01-22 0 0

शिक्षकको बढुवाको प्रयोजनमा सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताबापत कति अंक पाउने

  1. प्रथम श्रेणीको लागि १५, द्वितीय श्रेणीको १२ र तृतीय श्रेणीको १० अंक
  2. प्रथम श्रेणीको लागि २५, द्वितीय श्रेणीको २० र तृतीय श्रेणीको १५ अंक
  3. प्रथम श्रेणीको लागि १५, द्वितीय श्रेणीको १३ र तृतीय श्रेणीको ११ अंक
  4. प्रथम श्रेणीको लागि १०, द्वितीय श्रेणीको ८ र तृतीय श्रेणीको ६ अंक

Comments (0)

The Correct Answer is:
C) प्रथम श्रेणीको लागि १५, द्वितीय श्रेणीको १३ र तृतीय श्रेणीको ११ अंक
Rationale / Justification: