प्रा.वी|नि.मा.वी|मा.वि| बढुवा Question Of The Day (2025-03-31)

2025-03-31 0 0

कक्षाकोठाको वातावरणलाई सुदृढ बनाउने कार्य अन्तर्गत के पर्दैन ?

  1. सामुहिकतापूर्ण कक्षाको विकास
  2. गुणात्मक वृत्तीय समयमार्फत विकास
  3. कक्षाकोठामा प्रतिष्पर्धाको भावनाको विकास
  4. विद्यार्थीहरूको आत्मसम्मान र आत्मविश्वासमा अभिवृद्धि

Comments (0)

The Correct Answer is:
D) विद्यार्थीहरूको आत्मसम्मान र आत्मविश्वासमा अभिवृद्धि
Rationale / Justification: