प्रा.वी|नि.मा.वी|मा.वि| बढुवा Question Of The Day (2025-02-22)

2025-02-22 0 0

शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने विषय नेपालको संविधानको कुन नीतिमा समावेश गरिएको छ?

  1. विकास सम्बन्धी नीति
  2. सामाजिक र साँस्कृतिक रुपान्तरण सम्बन्धी नीति
  3. सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति
  4. नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति

Comments (0)

The Correct Answer is:
D) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति
Rationale / Justification: