प्रा.वी|नि.मा.वी|मा.वि| बढुवा Question Of The Day (2025-02-16)

2025-02-16 0 0

शिक्षकले शिक्षणको लागि तलका मध्ये कस्तो सामग्री प्रयोग गर्न जोड दिनुपर्छ?

  1. मूल्य नपर्ने
  2. समूह सिकाइ
  3. शिक्षक विद्यार्थीले बनाएका
  4. बजारमा पाइने

Comments (0)

The Correct Answer is:
C) शिक्षक विद्यार्थीले बनाएका
Rationale / Justification: