Krishi JTA/JT Question Of The Day (2025-01-22)

2025-01-22 0 0

विरुवामा छाप्रो (mulching) दिने भनेको के बुझनु हुन्छ ?

  1. विरुवाको फेदको झारपात सफा गर्ने
  2. विरुवाको फेदमा हरियो मल लगाउने
  3. विरुवाको फेदमा कुहिने झारपात विछ्याउने
  4. माथिका कुनै पनि होइन

Comments (0)

The Correct Answer is:
C) विरुवाको फेदमा कुहिने झारपात विछ्याउने
Rationale / Justification: