(0/5)
0 Book Reviews
यसभित्र समेटिएको / समाधान गरिएको
- AHW २०५६ देखि २०७९ साल सम्म सोधिएका प्रश्नहरुको समाधान
- ANM २०६० देखि २०७९ साल सम्म सोधिएका प्रश्नहरुको समाधान
- HA/Sr.AHW २०६० देखि २०७९ साल सम्मका प्रश्नहरुको समाधान
- Staff Nurse २०६९ देखि २०७९ साल सम्मका प्रश्नहरुको समाधान
- Public Health Nurse लाई सोधिएका प्रश्न र त्यसको समाधान
- Public Health Officer मा सोधिएका प्रश्न र समाधान
- Health Education Officer मा सोधिएका प्रश्न र समाधान
- School Health Nurse, OPD Assistant, Nepal Police, Nepal Army, Bir Hospital / Civils Service Hospital को चौथो र पाँचौ विभिन्न पदहरुमा सोधिएका प्रश्न र समाधान
- Latest Facts, Organagoram of Health Care System of Nepal, Figure of Annual Report of DoHS (2077/78), NDHS-2022, Nepal Burden of Disease- 2017, NMICS (2019 ), Census (2011), and other various significant data are included.
- Updated concept: Evidence Based Medicine, Meta-analysis, Systemic Reviews.
- Equally useful for NNC License Examination and NHPC License Examination.